प्रमुख सूचना::
सम्बन्ध विच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क ३५ दिन पछि रु. २००/-
आवश्यक कागजातहरु:
१) निबेदन पत्र
२) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने
प्रक्रिया:
१) सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फारम भरि सूचना दिने