FAQs Complain Problems

सम्बन्ध विच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क ३५ दिन पछि रु. २००/-
आवश्यक कागजातहरु: 

१) निबेदन पत्र  

२) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि  

३) पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति   

४) केटाको स्थायी  ठेगाना सम्बन्धित वडाको हुनुपर्ने 

प्रक्रिया: 

१) सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फारम भरि सूचना दिने