प्रमुख सूचना::
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क ३५ दिन पछि रु. २००/-
आवश्यक कागजातहरु:
१) निबेदन पत्र
२) बालकको बाबु /आमाको नागरिकता
३) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
प्रक्रिया:
१) घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यक्ति
२) निजको अनुपस्थितमा उमेर पुगेको पुरुष मध्ये सबै भन्दा जेठो व्यक्तिले सूचना दिने