FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क ३५ दिन पछि रु. २००/-
आवश्यक कागजातहरु: 

१) निबेदन पत्र 

२) बालकको बाबु /आमाको नागरिकता 

३)  चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि  

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यक्ति 

२) निजको अनुपस्थितमा उमेर पुगेको पुरुष मध्ये सबै भन्दा जेठो व्यक्तिले सूचना दिने