FAQs Complain Problems

संरक्षक सिफारिस (व्यक्तिगत)

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) निबेदन 

२) संरक्षक दिने र लिने व्यक्तिको नागरिकता / जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का

५) स्थानीय सर्जमिन मुचुल्का

प्रक्रिया: 

१) विस्तृत विवरण रहेको निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने                                                         

२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने      

३) निबेदन दर्ता गर्ने                                    

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने                                                        

५) निवेदकले तोकिएको शुल्क बुझाउने       

६)  चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने