प्रमुख सूचना::
विवाह प्रमाणित
सेवा प्रकार:
१) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाई सरि आएकाको हकमा बसाई सराई दर्ता प्रमाणपत्र
३) दुलाह दुलही दुवै उपस्थित भई सनाखद गर्नुपर्ने
४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) वि.स.२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निबेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने