प्रमुख सूचना::
विधुत जडान सिफारिस
सेवा प्रकार:
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र
२) जग्गाधनि प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) हक भोगको श्रोत खुल्ने कागजात
४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
५) अन्य आवश्यक कागजातहरु
६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निबेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको सुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने