प्रमुख सूचना::
विद्यालय ठाउँसारी सिफारिस
सेवा प्रकार:
१) विद्यालय ठाउँसारीका लागि निबेदन
२) विद्यालय दर्ता प्रमाण पत्र को प्रतिलिपि
३) स्थानीय तहको नामको नबिकरण सहितको व्यावसाय दर्ता प्रमाणपत्र
४) (सरकारी एवंम् सामुदायिक विद्यालय बाहेक अन्य मा ) चालु आ.व.सम्मको सरि जाने ठाउँ र हालको ठाउँ दुबैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५) बहालमा भए सम्झौतापत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद /नतिरेको भए तिर्नु बुझाउनु पर्ने
६) स्थाई लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
७) निरीक्षण प्रतिबेदन
८) सरि जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र
१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निबेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको सुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने