FAQs Complain Problems

मृतक संगको नाता प्रमाणित

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) निबेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

२) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 

४) मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

५) हकवाला नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि

६) बसाई सरि आएको हकमा बसाईसराई को प्रतिलिपि

७) हकदारको पासपोर्ट साईजको फोटो ४ प्रति

८) स्थानीय सर्जमिन मुचुल्का

९) आवश्यकता अनुसार स्थानिय प्रहरी सर्जमिन मुचुल्का 

प्रक्रिया: 

१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने                                                         

२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने      

३) निबेदन दर्ता गर्ने                                    

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने   

५)आवश्यकता अनुसार स्थानिय प्रहरी सर्जमिन मुचुल्का                                                    

६) निवेदकले तोकिएको शुल्क बुझाउने       

७)  चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने