प्रमुख सूचना::
नि:शुल्क वा स:शुल्क स्वास्थ्य उपचार सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
१)निबेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) विपन्नता खुल्ने प्रमाण कागजात
३)सिफारिस आवश्यक भएको अन्य कारण
प्रक्रिया:
१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निबेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने