FAQs Complain Problems

नाबालक परिचय पत्र सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र

२) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपि

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने 

५) नाबालक अनिवार्य उपस्थित हुनुपर्ने

६) दुवै कान देखिने पासपोर्ट साइजको फोटो

प्रक्रिया: 

१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने                                                         

२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने      

३) निबेदन दर्ता गर्ने

४) निवेदकले तोकिएको शुल्क बुझाउने 

५)  चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने