प्रमुख सूचना::
नागरिकता र प्रतिलिपि सिफारिस
सेवा प्रकार:
१) निबेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पति/आमा/बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहितको हकमा)
६) बसाइँसरी आएको हकमा बसाइँ सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निबेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको सुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने