प्रमुख सूचना::
जग्गा धनिपुर्जा हराएको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
३)जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
४)निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का
प्रक्रिया:
१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निबेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले सिफारिस पत्र तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने