प्रमुख सूचना::
सेवाहरु


१) घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेको निबेदन
२) निवेदकको नागरिकता प्रमाण पत्र को प्रतिलिपि
३)मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५)सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्र को प्रतिलिपि
६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद


१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निबेदन
२) निवेदकको नागरिकता प्रमाण पत्र को प्रतिलिपि
३) जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५)जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित पतिलिपि


१) घर कायम सिफारिस पाउ भन्ने सम्बन्धि निबेदन
२) निवेदकको नागरिकता प्रमाण पत्र को प्रतिलिपि
३) सम्बन्धित जग्गाको लालपुर्जा प्रमाणपत्रको प्रतिलिपि
४) स्थलगत प्रतिबेदन
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद


१) निबेदन पत्र र नागरिकता प्रमाण पत्र को प्रतिलिपि
२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि


१) निबेदन पत्र र नागरिकता प्रमाण पत्र को प्रतिलिपि
२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि