प्रमुख सूचना::
व्यवसाय नविकरण
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
१) निबेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
३) स्थानीय तहबाट दर्ता भएको व्यावसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
४) बहाल सम्झौताको प्रतिलिपि
५) आफ्नै घर टहरा भए चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको
प्रक्रिया:
१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने
३) निबेदन दर्ता गर्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरि निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने