प्रमुख सूचना::
बहाल कर
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
१) निबेदन पत्र
२) बहाल सम्झौता
३) नेपाल सरकारमा बहाल संग सम्बन्धित निकाएमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
४) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५)चालु आ.व. सम्म घर जग्गा कर र मालपोत तिरेको रसिद वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि
प्रक्रिया:
१)वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
२) तोकिएको कर्मचारीले कर निर्धारण तयार गरि वडा अध्यक्ष/वडा सदस्य /वडा सचिव समक्ष पेश गर्ने
३) तिकिएको कर बुझाउने
४) चलानी गरि निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने