प्रमुख सूचना::
अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
१) निबेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) कार्यालयको पत्र
३) विषयसंग सम्बन्धित अन्य कागजातहरु
प्रक्रिया:
१) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
२) पत्र दर्ता गर्ने
३) तोकिएको कर्मचारीले विवरण तयार गर्ने
४) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने