प्रमुख सूचना::
व्यवसाय बन्द सिफारिस
सेवा प्रकार:
१) आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निबेदनपत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाण पत्रको सक्कल
४) घरबहाल सम्झौता पत्रको प्रतिलिपि
५) स्थलगत प्रतिवेदन
६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
७) आफ्नो घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निबेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको सुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने