FAQs Complain Problems

नगरसभा अधिवेशन

Read More

टीकापुर बृहत उद्यान पार्क

Read More

टीकापुर नगरपालिकाको संक्षिप्त परिचय

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने कैलाली जिल्लाको पुर्बी भागमा पर्ने यो ठाउं महेन्द्र राजमार्ग  देखि १४ कि.मि. दक्षिण पट्टि, भारतको सिमाना देखि १४ कि.मि उत्तर तर्फ कर्णाली नदीको पश्चिमि तटमा अवस्थित छ| प्रजातन्त्र पुनस्थापना पश्चात नगरोन्मुख गा.बि.स., गा.बि.स. हुँदै २०५३ साल माघ १७ गते एकै पटक घोषणा भएका १५ वटा नगरपालिका मध्येको एक हो भने हाल २०७३ साल फाल्गुन २७ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम साबिक टीकापुर नगरपालिका, नारायणपुर र धनसिंहपुर गा.बि.स. एकै ठाउंमा गाभिन गई हालको बृहत् टीकापुर नगरपालिकाको स्थापना भएको हो |

घना जंगल भएको यस क्षेत्रमा बस्ति बस्ने क्रममा यहाँका बस्तीहरु टिका जस्तै गरि गोलाकार रुपमा बसेकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ भने अर्को भनाइ अनुसार बस्ति बस्ने क्रममा जंगल फडानीको कार्य दशैंको टिकाको दिनदेखि प्रारम्भ गरिएकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ|

जन प्रतिनिधि

रामलाल डगौरा थारु
नगर प्रमख
9868770634
खडक बहादुर शाह
नगर उप-प्रमुख
9858424245

कर्मचारी

दमन सिंह चौधरी
प्रमुख प्रशासकीय अधिकृत
9858023924
लक्ष्मी ओड
आर्थिक प्रशासन प्रमुख (लेखा अधिकृत)
9858488258
देवी प्रसाद आचार्य
प्रशासकीय अधिकृत/सूचना अधिकारी
9858420428
नवराज जोशी
सिभिल ईन्जिनियर
9848421689

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खुलेको निबेदन

२) निवेदकको नागरिकता प्रमाण पत्र को प्रतिलिपि

३)मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि      

४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि                                      

५)सर्जमिन मुचुल्का  गरि बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्र को प्रतिलिपि  

६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद                   

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निबेदन

२) निवेदकको नागरिकता प्रमाण पत्र को प्रतिलिपि                                

३) जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि                        

४)  चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद                           

५)जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित पतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) घर कायम सिफारिस पाउ भन्ने सम्बन्धि निबेदन                           

२) निवेदकको नागरिकता प्रमाण पत्र को प्रतिलिपि                                

३) सम्बन्धित जग्गाको लालपुर्जा प्रमाणपत्रको प्रतिलिपि                    

४) स्थलगत प्रतिबेदन                    

५)  चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र र नागरिकता प्रमाण पत्र को प्रतिलिपि                           

२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद, व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद    

३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र र नागरिकता प्रमाण पत्र को प्रतिलिपि                            

२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

जानकारी