FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क ३५ दिन पछि रु. २००/-
आवश्यक कागजातहरु: 

१) निबेदन पत्र 

२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता 

३) मृतक संघ सम्बन्ध जोडिने प्रमाणपत्र 

४) अविवाहित मृतक को हकमा स्थानीय सर्जमिन पत्र 

५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यक्ति 

२) निजको अनुपस्थितमा उमेर पुगेको पुरुष मध्ये सबै भन्दा जेठो व्यक्तिले सूचना दिने

३) वडा अध्यक्ष/वडा सदस्य /वडा सचिवले तोकिएको कर्मचारी द्वरा सर्जमिन मुचुल्का तयार गर्ने