FAQs Complain Problems

बसाई - सराई जाने/आउने दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क ३५ दिन पछि रु. २००/-
आवश्यक कागजातहरु: 

१)निबेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 

२) बसाई सराई गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाई सराईको कागजात 

३) जहाँ जानेहो त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने 

४) बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरि ल्याएको प्रमाणपत्र  

५)  जाने-आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि  

६) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मुख्य व्यक्तिले सूचना दिने  

२) एक जनाको मात्र बसाई सराई भए निजले मात्र सूचना दिने